तीन भाइको उल्लेख
डोटी जिल्ला मूलस्थलकी बिपुलादेवी बिष्ट थापाको कोखबाट जन्मिएका तीन भाइ:
- आदिकुल पुरुष सन्त महाराज कालु थापा — वि.सं. १२४६ सालदेखि वि.सं. १५४५ सालसम्म यिनका सन्तान–दर सन्तानहरूले ४००० पर्वत राज्यहरूमा २९९ वर्ष राजकाज गरेको उल्लेख छ।
- पूर्णराम थापा
- दलजित थापा